BBS, B.Sc.4th Year Regular & Partial Exam form fill up Notice 2082
#कस्ताले पाउने परीक्षा फाराम भर्न : १) सुरुको अवस्थममा : विं.सं.२०७४ सालमा भर्ना गरि २०७५ सालमा प्रथम बर्षको प्रथम पटक नियमित तर्फको परीक्षा फाराम भरि परीक्षा दिएकाहरुको निमित्त यो अन्तिम पटकका लागि परीक्षा फाराम भर्ने व्यवस्था गरिएको छ । २) अन्तिम अवस्थामा : २०७८ सालमा भर्ना गरि २०७९ सालमा प्रथम बर्षको नियमित तर्फको परीक्षा फाराम भरी प्रथम बर्षको परीक्षा दिएकाहरुको हकमा मात्र नियमित तर्फको परीक्षा फाराम भर्ने । #https://exam.tu.edu.np/notices/11081 #सुचना जारी मिति :२०८२/१०/०६ गते ।